Posts

Showing posts from August, 2018

६ बुदे घोषणपत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न

Image
काठमान्डौं, २९ श्रावण "Safe spaces for youth and transforming Nepal: Youth Leadership and Innovation" भन्ने मुल नाराका साथ सन्चालित ३ दिने राष्ट्रिय युवा सम्मेलन २०१८ सम्पन्न भएको छ । नेपाल युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राजधानीमा काठमान्डौंमा सम्मेलन आयोजना गरिएको थियो । देशभरका ७७ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन नेपाल सरकारका शहरी विकास मन्त्री माननीय मोहम्मद इश्तियाक राईले गरेका थिए । नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँको सभापतित्वमा भएको समापन कार्यक्रमको विशिष्ट अतिथिको रुपमा विश्व वन्यजन्तुु कोषका नेपाल प्रमुख डा. घनश्याम गुरुङ, नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य कृष्ण कुमार अर्याल, अतिथीको रुपमा यूएनडिपीका युवा कार्यक्रम संयोजक बिषम ज्ञवाली,  कोकाकालाका नेपालका इन्चार्ज स्नेहाराज भण्डारी, बोटलर्स नेपालका इरिना कार्की गुरुङ,नागरिक समुहका अध्यक्ष निगम हुमागाई, इन्रनेशलन मोटिभेसनल स्पीकरका रन्जित आर्चाय, शैक्षिक अभियान्ता विनोद अधिकारी, टिटिए नेपालका अध्यक्ष अनुज थापा, फग नेपालका प्रबन्धक निर्देशक ...

Receiving seed fund of 75 thousand for implementation of entreprenual vocational training in province number 5 .Thank you #NYC

Image