युुवा उत्प्रेरणा कार्यक्रम सम्पन्न
नेपालगंज / परिवर्तनका लागि युुवा भन्ने मूूल नाराका साथ युुवा उत्प्रेरणा कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । राष्ट्रिय युुवा परिषद बाँके शाखाको आयोजना तथा राष्ट्रिय युुवा परिषद, नेपालको सहकार्यमा सो कार्यक्रम भएको हो । सो कार्यक्रममा सकारात्मक सोचको विकास, उद्यमशिलता, स्वालम्बीपन, युुवा नेतृत्वादायी विकासका बारेमा प्रमुख अतिथि राष्ट्रिय युुवा परिषद, नेपालका अध्यक्ष सरोज बानियाले युवाहरुलाई सहजीकरण गर्नुु भएको थियो । सो कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय युुवा परिषद बाँके शाखाका सदस्य मधु पौडेल ले गर्नु भएको थियो । राष्ट्रिय युुवा परिषद बाँके शाखाका महासचिव बामदेव पोख्रेलले कार्यक्रमको उदेश्य र राष्ट्रिय युुवा परिषद को बारेमा बताउनु भयको थियो भने राष्ट्रिय युुवा परिषद बाँके शाखाको अध्यक्ष सोम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दल बहादुुर सुनारले गर्नु भएको थियो । सो कार्यक्रममा ४० जना युुवाहरुको सहभागिता रहेको थियो । सो युुवा उत्प्रेरणा कार्यक्रममा सहभागी जिल्ल...